काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देवीप्रसाद ढकाल नियुक्त भएका छन्। आज(मंगलबार) बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा ढकाल नियुक्त भएको सरकारका प्रवक्ता