मकवानपुर । बागमती प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको भएको छ । एमालेबाट संसदीय दलका जगन्नाथ थपलिया मन्त्री नियुक्त भएसँगै एमालेले सरकारमा प्रवेश पाएको हो