काठमाडौं । बाजुराको प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । प्रदेशसभा २ बाट शाही २० हजार ११९ मतसहित निर्वाचित भए ।