काठमाडौं । बाजुरामा ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ । आइतबार साँझ बढीमालिका नगरपालिका–२ मार्तडी गौमुलमा दुईवटा ट्याक्टरल ओभरट्याक गर्नेक्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको