राैतहट । मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले बालविवाहलाई निरुत्साहित गर्न सबै सरोकारवालालाई चनाखो भई लाग्न अनुरोध गरेका छन् । मधेसी आयोग