काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार जलाइदिने भनी सामाजिक सञ्जालमा राखेको स्टाटस हटाएका छन् । महानगरको गाडी रोकिए सिंहदरबारमै आगो लगाउने धम्की दिएका