काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको जारी ११औँ महाधिवेशनको बन्दसत्रमा पार्टी एकताको महाधिवेशन हुनुपर्ने बताएका छन् । उनले पाँचौँ महाधिवेशनको स्मरण