Logo
Logo

Tag: बिहानैदखि सञ्चालनमा आयो अवरुद्ध बीपी राजमार्ग

बिहानैदखि सञ्चालनमा आयो अवरुद्ध बीपी राजमार्ग

दृष्टि संवाददाता

काठमाडौं । गएरातिदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । रोशी गाउँपालिका–११ को माम्ती खोलामा वर्षासँगै आएको पहिरो हटाएपछि आज बिहानबाट गाडी चल्न थालेका छन्।

विस्तृत पढ्नुहोस