काठमाडौं । बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा नेपालबाट रुक्साना कपाली समेटिएकी छन् । ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै