काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल स्वीकृति प्रक्रियामा रहेका ८९ वटा पाइपलाइन आईपीओ (प्राथमिक सेयर निष्कासन) सम्बन्धी विस्तृत विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ