काठमाडौं । बेलायतका राजकुमार एडवार्ड आज (मंगलबार) श्रीमतीसहित नेपाल भ्रमणमा आउँदैछन् । उनी एडवार्ड श्रीमती सोफियासहित बिहान साढे १० बजे नेपाल भ्रमणमा आउन लागेका हुन्