काठमाडौं । काठमाडौं महानगरपालिका–५ नक्सालस्थित भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबाट २ लाखभन्दा बढी मूल्य बराबरको सामान चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।