काठमाडौं । आइसिसी एकदिवसीय महिला विश्वकपको उपाधि भारतले जितेको छ । गएराति मुम्बईको डिवाई पाटिल स्पोट्र्स एकेडेमीमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै