काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाह मंगलबार ढाका टोपी लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । पश्चिम बंगालमा मंगलबार आयोजित चुनावी सभामा उनले नेपाली