काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दाङ जाने भएका छन् । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालको भवन उद्घाटन गर्न राष्ट्रपति बुधबार दाङ जाने भएका हुन्