काठमाडौं । शुक्रबार राती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोटको खलंगा बजार क्षतविक्षत भएको छ । जिल्ला समन्वय समिति प्रमुख कालीबहादुर खत्रीका