काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज भ्रष्टाचारविरुद्ध विरोध सभा गर्दैछ । विरोध सभा आज दिउँसो १ बजे काठमाडौंको वसन्तपुरमा हुने राप्रपाले जनाएको छ