काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग संसदमा अलपत्र परेको छ । राणाले गरेका भ्रष्टाचारलाई सरकार स्वयंले उन्मुक्ति दिएको छ । सम्पत्ति शुद्धीकरण विभागमा