हेटौँडा । मकवानपुरको त्रिभुवन राजपथ सडकखण्डमा मङ्गलवार दिउँसो विन्गर भ्यान दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका-९, छैसठ्ठी मोडमा चित्लाङबाट सर्लाही जाँदै