धनगढी । कार्यक्रम सञ्चालन भइरहेका बेला मञ्च ढलेपछि अतिथिहरुको भागाभाग भएको छ । बुधबार डडेल्धुरा बहुमुखी क्याम्पसको २८औँ वार्षित्सव कार्यक्रम भइरहेका बेला मञ्च ढलेको हो