काठमाडौं । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रुटि भएको विषयमा छानबिन गर्न सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको छ