भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले २६ वर्षपछि आयोजना गरेको तीनदिने ‘मध्यपुर महोत्सव’ मा अवलोकनकर्ताको घुइँचो लागेको छ । महोत्सवको आज दोस्रो दिन शङ्खधर साख्वाः चोकबाट बालकुमारी,