काठमाडौं । नेकपा एमालेको पार्टी विवाद मिलाउन यतिबेला नेताहरुबीच छलफल तीव्र छ । नेकपा एमालेको विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले समेत पहल गरेको बताइन्छ ।