Tag: मन्त्रिपरिषद्को सिफारिसमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकका लागि उपस्थित हुनै पर्ने भन्दै कांग्रेसले उपत्यका नछाड्न निर्देशन दिएको प्रमुख सचेत पुष्पा भुसालद्वारा जानकारी ।
हेडलाइन्स् : १. प्रतिबन्ध लगाइएको नेत्र विक्रम चन्द ( विप्लव) नेतृत्वको नेकपा र सरकारबीच पहिलोपटक भौतिक रूपमा छलफल, एकैदिन दुईपटक बैठक, दुवै पक्ष समान धारणा