काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न पार्टीभित्र सकसमा परेका छन् । यही विषयमा अहिले उनी तनावमा रहेको यादवनिकट स्रोतले बतायो ।