काठमाडौं । एसियन गेम्स छनोटअन्तर्गत मलेसियासँगको खेलमा नेपाली ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनले मलेसिया विरुद्ध ४४ बलमा शतक पुरा गरेका हुन्