काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा महाधिवेशन कार्यातालिका हेरफेरमा विवाद भएको छ । हिजो (आइतबार) बोलाइएको केन्द्रीय समिति बैठक विवादकै कारण बस्न सकेन ।