ललितपुर । महालक्ष्मी नगरपालिकाका मेयर उम्मेदवार शिवप्रसाद कट्टेलसहित गठबन्धनका टोलीले निर्वाचन प्रचार प्रसारलाई तीव्रता दिएको छ । निर्वाचन नजिकिँदै गर्दा मेयर, उपमेयर, वडाध्यक्षसहितको टोली घरदैलो