काठमाडौँ । नेपाल समाजवादी पार्टीले नेता महिन्द्र राय यादवलाई पार्टीबाट निष्काशित गरेको छ। पार्टीले सांसद यादवसहित प्रदेश सांसद गंगानारायण श्रेष्ठ, रमेशप्रसाद यादव लगायतहरुलाई सदस्यबाट हटाइएको