काठमाडौं । आइसिसी महिला टि-२० च्यालेन्ज ट्रफीको जारी खेलमा भानुआटुले नेपाललाई ९८ रनको समान्य लक्ष्य दिएको छ । शुक्रबार रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट ओभलमा टस