Logo
Logo

Tag: महिला भलिबलको प्रशिक्षण आजदेखि

महिला भलिबलको प्रशिक्षण आजदेखि

दृष्टि संवाददाता

काठमाडौँ । राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि शुरु हुँदैछ । कोरोना महामारीका कारण गत जेठ २१ गतेदेखि शुरु हुनुपर्ने प्रशिक्षण स्थगन गरिएको थियो ।

विस्तृत पढ्नुहोस