काठमाडौं । नेकपा माओवादी केन्द्रले विभिन्न पार्टी परित्याग गरी पार्टीमा आएका ४ हजार २ सय ४३ जना नेता कार्यकर्तालाई जिम्मेवारीसहित व्यवस्थापन गर्ने भएको छ ।