काठमाडौं । नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुनः पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका छन् । ललितपुरमा जारी केन्द्रीय समिति बैठकले प्रचण्डलाई अध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गरेको