काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशनमा आजदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुँदैछ । जारी महाधिवेशनको बन्द सत्रले प्रतिवेदनमाथि छलफल