अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई र आयुक्तहरूका अलावा ५२ जना संवैधानिक निकायका अधिकारीहरूको नियुक्तिको सम्बन्धमा अदालतमा विचाराधीन मुद्दाको फैसला २८ जेठमा हुने