जनताको बहुदलीय जनवादको बँचेखुचेको ढुकढुकीलाई दुई पटकसम्म संसद् विघटन गरेर समाप्त पार्ने खड्गप्रसाद ओली नेतृत्वको एमाले गुटलाई फेरि जननेता मदन भण्डारीको बेस्सरी याद आउन थालेको