काठमाडौं । माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जू निर्वाचित भएका छन्। निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई पराजित गर्दै मुइज्जूले जित निकालेका हुन्। मुइज्जूले कुल मतको ५४ प्रतिशत मत