काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ । मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीका अनुसार भरतपुर महानगरपालिका- २९