काठमाडौं । संवैधानिक निकायले व्यक्तिको मुख हेरेर होइन, विधिसम्मत निर्णय गर्नुपर्छ । विधिसम्मत निणर्य गर्ने निकाय अमूक व्यक्तिको इशारामा सञ्चालन भयो भने त्यसले अनिष्ट निम्त्याउँछ