काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि प्रहरी छानबिनमा परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको पनि संलग्नता देखिएको प्रहरी स्रोत बताउँछ ।