Logo
Logo

Tag: मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित

मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग नेपाल पराजित

दृष्टि संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । आज (बिहीबार) फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा नेपाल १–० ले पराजित भएको हो ।

विस्तृत पढ्नुहोस