सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चाभित्र केन्द्रदेखि तल्लो तहसम्म सौहार्दपूर्ण वातावरण हुनुपर्ने बताएका छन् । बिहीबार समाजवादी मोर्चाले सुर्खेतमा आयोजना गरेको