प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकामा मौन अवधिमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप भएको छ । बुधबार सत्तारुढ गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको हो