म्याग्दी । मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिरोका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा ५ र महभिरमा १ परिवार विस्थापित भएका हुन् ।