म्याग्दी, २४ माघ । सदरमुकाम बेनीमा ५० शैया क्षमताको अस्पताल भवन निर्माण अलपत्र परेको छ । भवन निर्माण समयमै नसकिंदा अस्पतालको सेवा प्रभावित बनेको छ