काठमाडौं । म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध दिनहुँजसो विरोध प्रर्दशन भइरहेको छ । यसैबीच शनिबार गरिएका प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा दर्जनौं प्रदर्शनकारी मारिएका छन् । समाचार