काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो