काठमाडौं । तुलसी संसारको जुनसुकै भूभागमा पनि पाईने हिन्दूहरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो । तुलसी विश्वको धेरै भागमा नियमित सेवन गरिन्छ्र ।