काठमाडौं । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।