काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसदको पहिलो अधिवशेनको सातौँ बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भएको हो